• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनपीएलमा आफ्नो ग्रेड आफैं रोज्न पाउने, ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख


  •    संवाददाता/ आइतबार, असोज ०६, २०८१  

  • नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले असोज १२ सम्मको समय खेलाडी दर्ताका लागि खुला गरेको छ ।

    Advertisement

    खेलाडीले आफ्नो नाम ए, बी र सी ग्रेडमा दर्ता गराउन पाउने छन् । सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख, बी को ५ लाख र ए को १० लाख रुपैयाँ तोकिएको छ ।

    Advertisement

    त्यस्तै सी ग्रेडका खेलाडीले उच्चतम ५ लाख, बी ग्रेडकाले १० लाख र ए ग्रेडका खेलाडीले १५ लाख तोकिएको छ । उच्चतम मूल्यमा पुगेपछि चिट्ठाबाट खेलाडी छनोट हुनेछन् ।

    नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले खेलाडीले आफ्नो विवेक अनुसार कुनै पनि ग्रेडमा नाम समावेश गर्न सक्ने बताए ।

    सबै नाम आएपछि खेलाडीको सर्ट लिष्ट गरेर अक्सनमा जाने उनी बताउँछन् । क्यानले अक्सन दशैंअघि गर्ने जनाए पनि मिति भने तय गरेको छैन । अघिल्लो हप्ता लक्की ड्र मार्फत मार्की खेलाडी छनोट गरिएको थियो ।

    एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.