• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट ओपिडी सेवा


  •    संवाददाता/ आइतबार, भदौ ०२, २०८१  

  • भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट ओपिडी सेवाको शुरुवात गरेको छ ।

    बटुकहरुद्वारा स्वस्ती वाचन गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामवाबु खडकाले आजबाट विधिवतरुपमा ओपिडी सेवाको शुभारम्भ गरेका हुन् ।

    Advertisement

    ओपिडीमा विरामीहरुको अत्यधिक चाप हुने हुँदा पहिलो चरणमा नयाँ भवनमा ओपिडी सेवाको शुरुवात गरिएको र सम्पूर्ण सेवाहरु नयाँ भवनबाट क्रमश: प्रदान गरिने डा.खडकाले बताए । भवनसँगै स्वास्थ्य सामग्री र उपकरणहरू पनि आवश्यक पर्ने भएकाले व्यवस्थापन गरेर अन्य सेवा सञ्चालन गरिने उनले बताएका छन् ।

    Advertisement

    २२ करोड ६१ लाख ३७ हजार ३५२ रुपैयाँको लागतमा एक वर्षअघि नै सो भवन निर्माण भएको थियो । मर्मत संभार गरेर सो भवनलाई उपयोगमा ल्याइएको हो । नयाँ अस्पताल भवनको माथिल्लो तला थप्नका लागि यस वर्ष ५ करोड बजेट छुट्टिएको छ । भवनको ठेक्का प्रक्रिया सुरु भई माथिल्लो तलाको काम अघि बढाइने खडकाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.