• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एक खेल अगावै नेपालविरूद्धको सिरिज वेस्टइन्डिज ‘ए’ लाई


  •    संवाददाता/ बिहिबार, बैशाख २०, २०८१  

  • नेपाल विरुद्धको पाँच खेलको सिरिज वेस्ट इन्डिज ‘ए’ ले एक खेल अगावै जितेको छ ।

    आज भएको चौथो खेलमा वेस्टइन्डिज ‘ए’ ले नेपाललाई २८ रनले हराउँदै सिरिज जितेको हो ।

    Advertisement

    वेस्टइन्डिज ‘ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा अलआउट हुँदै १८१ रन मात्र बनाउन सकेको हो ।

    Advertisement

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन बनाएका थिए भने दिपेन्द्रसिंह ऐरी, गुलसन झा र सन्दिप जोराले समान १९ रन बनाएका थिए ।

    वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु फर्ड र हेडन वाल्सले समान तीन विकेट र फाबिएन एलेन र गुडाकेश मोतीले समान दुई विकेट लिएका थिए ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको थियो ।

    वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ८४, जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले ३३ रन बनाएका थिए ।

    नेपालका लागि कुशल भुर्तेलले दुई र प्रतिस जि.सीले एक विकेट लिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.