• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सभामुख घिमिरेले गरे हल्दिवारिकाे लक्ष्मीनारायण मन्दिरकाे पुराण उद्घाटन


  •    संवाददाता/ सोमबार, पुष ०२, २०८०  

  • हल्दिवारी , पुष २ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको हल्दिवारी २ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित पुराणको उद्घाटन गरेका छन् ।
    पुष १० गतेसम्म संचालन हुने विराट धनधान्याञ्चल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सोमवार एक कार्यक्रमका बिच सभामुख घिमिरेले उद्घाटन गरेका हुन् । उनी आजै राजधानीबाट झापा आइपुगेका हुन् । नेपालका केही कानुन व्यवसायीका कारण विकास निर्माणमा असर परेको आरोप लगाउँदै उनले देश आर्थिक संकटमा परेको बताए ।

    झापा क्षेत्र नं २ का सांसदसमेत रहेका घिमिरेले सांसद विकास कोष रोकिएकोले सांसदले आफ्नो क्षेत्रमा जनताको समस्या सम्बोधन गर्न नसकेको समस्या सुनाए । उनले हल्दिवारी र बिर्तामोडको सीमा क्षेत्रमा रहेको सो ठाउँको समस्याका विषयमा आफू जानकार रहेको भएपनि सरकारको उदासिनताका कारण सोचेअनुसारको विकास हुन नसकेको बताउँदै आगामी दिनमा विभिन्न स्रोतमार्फत भएपनि जनअपेक्षा अनुसारको काम गर्ने दाबी गरे ।

    Advertisement

    कार्यक्रममा कोशी प्रदेश सभा सदस्य एकराज कार्की ,बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाईं ,हल्दिवारी वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    मन्दिर ब्यबस्थापन समिति अध्यक्ष खिलेश्वर दाहालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य पुण्य लम्सालले गरेका थिए । कार्यक्रमको संचालन सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.