• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सवारी दुर्घटनामा शिक्षक र लेखापालको मृत्यु अर्का एकजना घाइते


  •    संवाददाता/ आइतबार, मङि्सर २४, २०८०  

  • माडी नगरपालिकामा शनिबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ३४ वर्षिय सूर्य अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ ।

    बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६–००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा राती १२ः १८ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारी माडीको सोमेश्वर माध्यमिक विद्यालयमा लेखापाल गर्दै आइरहेका थिए ।

    Advertisement

    त्यस्तै बेलेरोको ठक्करबाट गम्भिर घाइते भएका ३४ वर्षिय वेग खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा शनिबार साँझ नै मृत्यु भएको प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मृतक खत्रीले सोही विद्यालयमा पढाउँदै आएका थिए ।

    Advertisement

    मोटरसाइकलमा सवार अर्का शिक्षक भवानी पौडेल भने घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.