• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीमा अधिकृतकाे कीर्ते सही छाप


  •    संवाददाता/ शुक्रबार, मङि्सर २२, २०८०  

  • शिवसताक्षी । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ ।

    आर्थिक वर्ष ०७२/०७३ देखि नै घर नक्साका प्रमाणपत्रमा ‘एरर’ आएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नगरपालिकाको शाखामा भएको प्रमाणपत्र र जारी भएका प्रमाणपत्र पनि फरक परेका छन् ।

    Advertisement

    ती प्रमाण पत्रमा प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा, घर नक्सा शाखा, पालिकाको सरकारी छाप, दर्ता नम्बर र चलानी नम्बर पनि कीर्ते भएको सूचना शाखाले जनाएको छ । घर नक्सा जारी भएका प्रमाणको एउटा चलानी पुस्तिका नै गायब छ ।

    Advertisement

    शिवसताक्षी नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीका अनुसार कम्तिमा १५० वटा सेवाग्राहीका फायल ‘एरर’ आएको छ । यो घटनाको छानबिन गर्न शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको संयोजकत्मा तीन सदस्यीय छानबिन समिति पनि गठन भएको उनले बताए ।

    कतिपय सेवाग्राहीले घर नक्साका लागि बुझाउनुपर्ने राजश्व पनि कर्मचारीको हातमा बुझाएको पाइएको छ । राजश्वका लागि कर्मचारीको हातमा आएको रकम कन्सल्टेन्सीमार्फत नगरमा दाखिला नभएको नगरपालिकाले जनाएको छ ।

    कन्सल्टेन्सीका प्राविधिक सागर ल्वागुनले शाखामा गएर आफैँ दर्ता, चलानी, कार्यालयको छाप प्रमाणपत्रमा लगाउने गरेकाले पनि यो समस्या आएको हो । उनी कन्सल्टेन्सीका प्राविधिक हुन् । यतिबेला उनी वैदेशिक रोजगारमा छन् ।

    सेवाग्राहीका अधिकांश फायल अद्यावधिक हुनुपूर्व नगरमा सूचीकृत भएको आवास इन्जिनियरिङ कन्सल्टेन्सी र विशाल इन्जिनियरिङ कन्सल्टेन्सीले नक्सांकन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.