• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आयात निर्यातको अवस्था बुझ्न फ्रेट फरवार्डर्स एशोसिएसनको टोलि झापामा


  •    संवाददाता/ मङ्गलबार, मङि्सर १९, २०८०  

  • झापा । अन्र्तराष्ट्रिय ब्यापार सहजीकरण गर्ने उदेश्यले स्थापना भएको नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले भारत–नेपाल नाका काँकरभिट्टाको अनुगमन गरेको छ ।

    ब्यापार घाटा भइरहेको अवस्थामा अन्य मुलुकसँग आयत निर्यातको सहजीकरण गर्ने र स्थानीय बजारलाई चलायनमान बनाउने अनुगमनमा आएको टोलीले जनाएको छ ।

    Advertisement

    एशोसिएशनको टोलीले मंगलबार (आज) काँकरभिट्टामा पत्रकार भेटघाटको आयोजना गरी संस्थाको योजनाका बारेमा जानकारी दिएको हो ।

    Advertisement

    टोलीले नाकाको प्रवर्धन गर्ने, समस्या भएका नाका परिवर्तन गरी आयत तथा निर्यातमा सहजीकरण गर्ने एशोसिएशन अध्यक्ष मनोज अधिकारीलाई जानकारी दिए । उनले ब्यापार घाटा घटाउन राज्यले नयाँ योजना ल्याउन आवश्यक रहेको समेत बताए ।

    एशोसिएशनको टोलीले काँकरभिट्टा नाकासहित बंगलादेशको फुलबारी नाका, भारतको कलकत्तास्थित बन्दरगालगायतका नाकाको अध्ययन तथा अनुगमन गर्ने एशोसिएशनका प्रशासनिक प्रमुख बिक्रम गजुरेलले जानकारी दिए ।

    नाका अध्ययन तथा अनुगमन टोलीमा एशोशिएसनका अध्यक्ष अधिकारी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेशकुमार अग्रवाल, सचिव इश्वरबहादुर गुरुङ, कोषाध्यक्ष हरिप्रसाद ढकाल, सह–कोषाध्यक्ष सुजनकुमार न्यौपाने, कार्यसमिति सदस्य सञ्जिब अर्याल, सिता अधिकारी, गोपालबहादुर राय, गंगाराम पुडासैनीलगायत रहेका छन् ।

    पत्रकार भेटघाट कार्यक्रममा मेची भञ्सार कार्यालय काँकरभिट्टाका कार्यबहाक प्रमुख गणपति कँडेल, भञ्सार एजेन्ट शंकर थापालगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.