• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा पहिलो पटक कोरियन शैक्षिक मेला


  •    संवाददाता/ मङ्गलबार, मङि्सर ०५, २०८०  

  • ५ मंसिर, बिर्तामोड । विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श उपलब्ध गराउँदै आएको स्टडी पार्क बिर्तामोडले झापामै पहिलो पटक कोरियन शैक्षिक मेला आयोजना गर्ने भएको छ । दक्षिण कोरिया पढ्न जाने विद्यार्थीहरुका लागि डिक्युगं युनिभर्सिटीका प्रोफेसरहरुद्धारा मंसिर ६ गते बुधबार बिर्तामोडको सिटि सेन्टरमा सेमिनारको आयोजना गरिएको स्टडी पार्क बिर्तामोडका सञ्चालक उदय काफ्लेले जानकारी दिए । कोरियाबाटै आएका युनिभर्सिटीका प्रोफेसरहरद्धारा कोरियाको शैक्षिक वातावरण, नेपाली विद्यार्थीहरुले पाउने अवसर, त्यहाँको रहन सहन लगायतका बिषयमा जानकारी दिने भएकाले कोरिया जान चाहने नेपाली विद्यार्थीहरुका लागि अवसर रहेको काफ्लेको भनाई छ । corel draw 2019 crackeado

    बिर्तामोड स्थित सिटि सेन्टरको साई पार्टी प्यालेसमा बुधबार बिहान १० बजेदेखी सुरु हुने सेमिनारमा आउने विद्यार्थीहरु यहीँबाटै तुरुन्तै एड्मिसन(स्पोट एड्मिसन) लिन सक्नेछन । त्यस्तै अब्बल नेपाली विद्यार्थीहरुले डिक्युगं युनिभर्सिटीमा ३० प्रतिशत देखी सत् प्रतिशतसम्म छात्रवृती पाउनेछन ।
    दक्षिण कोरियामा शैक्षिक शुल्क अन्य देशको तुलनामा न्युन रहेका र काम गर्दै पढ्न सकिने भएकाले कोरिया नेपाली विद्यार्थीहरुको राम्रो गन्तव्य बन्दै जाने स्टडी पार्क बिर्तामोडका सञ्चालक काफ्लको भनाई छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.