• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिबारी ३ मा माओवादी केन्द्रको वडा कमिटी पुर्नगठन


  •    संवाददाता/ शुक्रबार, असोज २६, २०८०  

  • झापाको हल्दिबारी ३ मा नेकपा (माओवादी केन्द्र) को वडा कमिटी पुर्नगठन गरिएको छ । डिकविर कुलुङ राईको अध्यक्षतामा ९ सदस्यीय नेकपा (माओवादी केन्द्र) हल्दिबारी गाउँपालिका ३ नम्बर वडा कमिटी गठन गरिएको हो । माओवादी केन्द्रद्घारा देशव्यापी रुपमा संचालन गरिएको जनतासँग माओवादी विशेष रुपान्तरण ३ महिने अभियान अन्तर्गत हल्दिबारी ३ मा वडा कमिटी पुनर्गठन गरिएको हो ।
    कार्यक्रममा माओवादी केन्द्र्का पोलिटव्यूरो सदस्य सावित्री कुमार काफ्ले (समर) को प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रिय सदस्य तथा हल्दिबारी कमाण्ड ईन्चार्ज ममता ताजपुरियाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन हल्दिबारी गाउँकमिटी सचिव जित बहादुर राजवंशीले गरेका थिए ।
    त्यसैगरी भेलाले सितल किस्कुको अध्यक्षता ९ सदस्यीय मजदुर संगठन निर्माण गरेको छ भने रञ्जना मिश्रको अध्यक्षता ७ सदस्यीय अखिल नेपाल महिला संगठन गठन गरेको छ । त्यसैगरी धिरेन गिरीको अध्यक्षता ७ सदस्यीय अखिल क्रान्तिकारी ३ नं. वडा कमिटी गठन गरिएको हल्दिबारी ईन्चार्ज ताजपुरियाले बताइन।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.