• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

डेङ्गु संक्रमण नियन्त्रणका लागी युवा संघ बिर्तामाेडले विपन्नलाई गर्याे वितरण झुल


  •    संवाददाता/ शनिबार, असोज २०, २०८०  

  • नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगरपालिका ४ नम्बर वडा कमिटीले गरिव, विपन्न परिवारलाई झुल वितरण गरेको छ । शनिबार विहान एक कार्यक्रमका विच युवा संघले झुल वितरण गरेको हो ।

    बिर्तामोड ४ स्थित सुन्दर सामुदायिक टोल बिकास संस्थाको प्रगतिनगर क्षेत्रमा रहेको सुकुम्बासी बस्तिमा बसोबास गर्ने गरिब, विपन्न परिवारलाई झल वितरण गरिएको युवा संघका वडा अध्यक्ष नारायण मुखियाले जानकारी दिए । उनका अनुसार बढ्दो डेंगु संक्रमणको जोमिखबाट समुदायको सुरक्षाको लागि झुल वितरण गरिएको हो ।

    Advertisement

    सोही अवसरमा उक्त अभियानलाई नेपाल तामाङ घेदुङ बिर्तामोड कोषाध्यक्ष समिक्षा तामाङले १० थान झुल आयोजक कमिटीलाई हस्तान्तरण गरेकी थिइन् ।

    Advertisement

    युवा संघका केन्द्रीय सदस्य खगेन्द्रराज आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले झापाका सचिवालय सदस्य तथा नगर इन्चार्ज देवराज कार्की र बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई लगायतले झुल वितरण गरेका थिए ।

    युवा संघले वृक्षरोपण, सरसफाई अभियान, रक्तदान जस्ता उदारहणीय काम गर्दै सामाजिक उत्तरदायित्व पुरा गरिरहेको पार्टीका नगर अध्यक्ष भट्टराईले बताएका थिए । उनले युवाहरु सक्रिय राजनीतिसँगै सामाजिक काममा सक्रिय हुनुपर्ने उनको भनाई थियो । यस्तै, नगर इञ्चार्ज कार्कीले बिर्तामोडमा युवा संघको सक्रियताको खुलेर प्रशंसा गरेका छन् । कांग्रेसका युवाहरु गुण्डाको संरक्षणमा लागिरहेको बेला एमालेका युवाहरु सामाजिक क्षेत्रमा सेवा पुर्याइरहेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

    राष्ट्रिय युवा संघ बिर्तामोड ४ का अध्यक्ष नारायण मुखियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका नगर अध्यक्ष, सचिव,जननिर्वाचित वडा अध्यक्ष, सदस्य, वडा कमिटीका अध्यक्ष साथै विभिन्न संघसंगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । झुल वितरण कार्यक्रमको सञ्चालन गणेश तामाङले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.