बन्धक बनाइ सात दिन सम्म लगातार करणी गरेकाे आराेपमा झापाका एक युवक पक्राउ परेका छन ।
एक १७ वर्षीया किशोरीलाई सात दिनसम्म करणी गरेको आरोपमा बाह्रदशी–२ का २० वर्षीय अजय शर्मा खत्वे पक्राउ परेका हुन् । आरोपित खत्वेले खोटाङको दिक्तेलरुपाकोट मझुवागढी–१ मा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनीहरुविच प्रेमसम्बन्ध रहेको र उनीहरुले भागी विवाह गरेको बताइएको छ ।
किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्रोतका अनुसार आरोपित खत्वे र पीडित भनिएकी किशोरीबीच
Advertisement







