• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पिकेले बिर्तामोड पढाउदै चार्टर्ड एकाउन्टेन्ट,१ सय ८१ देशले मान्यता दिने


  •    संवाददाता/ मङ्गलबार, असोज १६, २०८०  

  • बिर्तामोडमा सञ्चालित पिके फाइनान्सियल एकाडेमीले चार्टर्ड एकाउन्टेन्ट (सिए) र एशोसियशन अफ चार्टर्ड सर्टिफाईट एकाउन्टेन्ट (एसिसिए) सम्बन्धी विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको जनाएको छ ।

    एकाडेमीमा अध्ययन गर्ने विद्यार्थीले वित्तिय परिक्षण, अनुसन्धान, लेखा आउटसोर्सिङ प्रत्यक्ष तथा अप्रत्यक्ष कर, स्थिर सम्पत्ती प्रमाणीकरण बिदेशी बिनिमय ब्यवस्थापन कार्य साथै अन्य बित्तिय ब्यवस्थापन कार्यहरु गर्न सक्ने जानकारी दिइएको हो ।
    दुई वर्षअघि स्थापना भएको एकाडमीले एक वर्ष अघिदेखि विद्यार्थीहरुलाई एसीसीए र सिए अध्ययन गराउन थालेको प्रालिका अध्यक्ष गंगाराम बस्नेतले जानकारी दिए ।
    उनका अनुसार एसिसिए कोर्ष अन्तरगत तिन वटा समूहमा अध्ययन गराएर १३ वटा विषय मध्ये ४ वटा विषय ३० जना विद्यार्थी पासआउट भइसकेका छन् ।

    एकाडमीले नयाँ विद्यार्थीलाई दशैअघि अभिमूखीकरण शिक्षा दिएर दशै सकिना साथ कक्षा सञ्चालन गर्ने बताइएको छ ।
    प्रालिका प्रवन्धक निर्देशक प्रज्वल अधिकारीले उक्त एकाडमीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका १ सय ८१ वटा देशमा गएर एसिसिए विषय सम्बन्धी अध्ययन गर्न पाउने अनुमति आइक्यानले प्रदान गरेको बताए ।
    संस्थाले मान्यता प्राप्त लेखा व्यवसायी उत्पादन गर्नुका साथै जागिर गर्न मान्यता प्राप्त डिग्री उपलब्ध गराउने प्रवन्ध निर्देशक अधिकारीले बताए ।

    Advertisement

    एसिसिए विषय विद्यार्थीले ४ वर्षमा पुरा गरिसक्ने र विषय अध्ययनका लागि करिव ६ देखि ७ लाख रुपैँयाँ खर्च लाग्ने उक्त एकाडेमीका अध्यक्ष बस्नतेले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.