• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

घाँस काट्न रुख चडेका शिवसताक्षीका वृद्धकाे रुखमै मृत्यु


  •    संवाददाता/ आइतबार, भदौ ३१, २०८०  

  • शिवसताक्षी । शिवसताक्षी नगरपालिमा एक बृद्धको रुख चढेर घाँस काट्ने क्रममा मृत्यु भएको छ ।

    झापा शिवसताक्षी ८, रत्न चौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङ्गको रुखमा चढेर घाँस काट्दै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

    Advertisement

    सन्तबहादुर आज विहान करिब ७ः३० बजे घर छेउको खरीको रुखमा बाख्रालाई घाँस काट्न चढेका थिए । करिब १७ फुट माथि घाँस काट्दै गर्दा एकासी बेहोस भई रुखमै अड्किएरको स्थानीयले बताए ।

    Advertisement

    उनी रुखमा घाँस काट्दै गर्दा रुख मुनी श्रीमती फुलमाया तामाङ्ग र छोरा कुमार दोर्जे तामाङ्ग घाँस बटुल्दै थिए । तामाङ्ग रुखमा अड्किएपछि प्रहरीलाई खबर गरिएको स्थानीय झुमा चापागाईले जानकारी दिए ।

    जेसिबीको सहयाताले रुखमा चढेर तामाङ्गलाई निकाल्दा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार तामाङ्गमा उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोष्टमाटमका लागि आत्दा अस्पतालको लगिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.