• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माइ जोगमाइ गाउँपालिका बाट सरुवा भइ आएका अधिकृत राईलाई बाह्रदशीले लगायाे हाजिरीमा राेक


  •    संवाददाता/ शुक्रबार, भदौ २२, २०८०  

  • झापाको बाह्रदशी गाउँपलिकामा इलामको माइ जोगमाइ गाउँपालिका बाट सरुवा भइ गत १२ गते हाजिर भएका इलामको माईजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भए सङगै बाह्रदशी गाउँ पालिकामा हाजिर गर्न रोक लगाइएको छ ।

    आज बसेको कार्यपालिका को बैठक बाट प्रमुख प्रशासकीय अधिकृत राइलाइ हाजिर गर्न रोक लगाइएको हो। माइ जोगमाइ गाउँआलिकामा कार्यरत रहदा अनैतिक क्रियाकलाप गरेको भिडियो हालै विभिन्न अनलाइन, सामाजिक संजालहरुमा प्रकाशित प्रसारित भएको पाइएको र जनस्तरबाट समेत कामकाजका लागि अस्वीकार गर्न माग भएको हुदा नीजलाइ हाजिर नगराउने र अन्य प्रमुख प्रशासकीय अधिकृत यस पालिकामा पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले जानकारी दिए।

    Advertisement

    उनीहरुबीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक–फरक समयमा फरक–फरक तीन वटा भिडियो पोस्ट भएको थियो। उक्त पोस्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको उल्लेख थियो ।

    Advertisement

    प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अङ्गमा छुने, चुम्बन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ । रोमान्टिक मुडमा देखिएका उनीहरूले उक्त क्रियाकलाप बिहान ७ बजेर ३७ मिनेट जाँदा भएको भिडियोको टाइम कार्डमा उल्लेख छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.