• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झिलझिलेका ईन्स्पेक्टर माथि बन्चरो प्रहार , तीन पक्राउ


  •    संवाददाता/ बिहिबार, भदौ ०७, २०८०  

  • ईलाका प्रहरी कार्यालय झिलझिलेका इन्स्पेक्टर युवराज कटुवाल माथि बन्चरोले आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ब्राउन सुगरले लठ्ठिएका एक युवाले सवारी चेकजाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवाललाई बञ्चरोले हानेर घाइते बनाएका हुन । घटना बिहीबार साँझ ७ बजेको हो । पूर्वपश्चिम राजमार्गको झरना खोला नजिकै प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना सहायक प्रहरी निरीक्षक ड्युटीमा थिए ।
    तीन जना चढेको एउटा मोटरसाइकललाई रोकेर सोधपुछ गर्दैगर्दा ३६ वर्षीय अशोक पोखरेलले लुकाएर ल्याएको बञ्चरो निकालेर कटुवाललाई टाउको र हातमा भकाभक प्रहार गरेका थिए ।
    टाउको र हातमा चोट लागेका घाइते प्रहरी निरीक्षक कटुवाललाई बीएन्डसी हस्पिटलमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।घाइतेको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको छ ।प्रहरीले मे४प २७५१ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.