• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दोमुखा जङ्गलमा निगुरो टिप्न जाँदा हराएकी वृद्धा महिलाकाे तीन दिनपछि उद्दार


  •    संवाददाता/ बिहिबार, भदौ ०७, २०८०  

  • झापाको दोमुखा जङ्गलमा निगुरो टिप्न जाँदा हराएकी एक वृद्धा महिला तीन दिनपछि फेला परेकी छन । शिवसताक्षी नगरपालिका १० स्थित दोमुखा बस्ने ७५ वर्षीया वृद्धा महिला जमुनाकुमारी लिम्बु र उनका ३८ वर्षीय ज्योति कुमार लिम्बु भदौ ३ गते बिहान साढे ५ बजे निगुरो टिप्न दोमुखा जङ्गलतर्फ गएका थिए । आमा छोरा दुवै सुस्त मनस्थिति हुन् ।

    आमासँगै जङ्गलमा गएका छोरा ज्योतिकुमार दिउँसो २ बजे घर फर्किएको र आमा जमुनाकुमारी जङ्गलभित्रै हराएका थिए । त्यसपछि परिवारजनले राती साढे ८ बजे अस्थायी प्रहरी चौकी माईधारमा सो घटनाको बारेमा जानकारी गराएका थिए ।

    Advertisement

    लगतै प्रहरी टोलीले उनको खोजीमा परिचालन भएको थियो । तीन दिनसम्म हराएकी जमुनाकुमारी बुधवार साँझ ६ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई फेला पारी स्थानीय क्लिनिकमा उपचार गराई माइती पक्षका दाइ लक्ष्मीकुमार राईलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोडमा पठाइएको जनाइएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.