• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीकाे ब्याङ्गडाँडामा प्रतिबन्धित ट्रामाडोल ठुलाे संख्यामा बरामद


  •    संवाददाता/ आइतबार, साउन १४, २०८०  

  • झापाको शिवसताक्षी नगरपालिकामा आइतबार एक औषधी पसलबाट भारी मात्रामा प्रतिबन्धित गरिएको औषधि बरामद भएको छ।

    शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको ब्याङडाडा मेडिकल हलबाट उक्त औषधी फेला परेको हो।

    Advertisement

    जिल्ला स्वास्थ कार्यालय झापा, शिवसताक्षी नगरपालिका, इलाका प्रहरी कार्यालय झिलझिले, दुधे बजार बिकास समितीको संयुक्त टिमले औषधी पसल छापा मार्ने क्रममा लागुऔषधको रुपमा प्रयोग गर्ने प्रतिबन्धित ट्रामाडोल ९ नौ सय तिस थान क्याप्सुल बरामद भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख युवराज कटुवालले जानकारी दिएका छन् ।

    Advertisement

    मेडिकलमा चेक जाँच गर्ने क्रममा ट्रामाडोल नामक प्रतिबन्धित औषधी कोठाको पलङमा लुकाएर राखेको अवस्थामा फेला परेको स्वास्थ कार्यालय झापाका प्रमुख रमेश‌ बारकोटीले बताएका छन् ।

    उनका अनुसार यो औषधी मेडिकलमा राखेर डाक्टरको सिफारिस बिना नेपालमा बेचबिखन गर्न रोक भएको जानकारी दिएका छन् । यस्ता प्रतिबन्धित औषधिहरु पछिल्लो समय लागुऔषधको रुपमा प्रयोग भएको उनले बताए ।

    उनका अनुसार, ‘जिल्लाका विभिन्न स्थानबाट यस्ता औषधि स्वास्थ कार्यालयले बरामद गर्दै आएको छ। प्रतिबन्धित औषधि बरामद भएको मेडिकल संयुक्त टिमले चाबी लगाएर बन्द गरिसकेको छ। मेडिकल संचालक गौरभ आङबो काम बिशेषले बाहिर रहेको कारण नियन्त्रणमा लिन नसकेको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ ।

    त्यससँगै शिवसताक्षी ६ शिवगंज संचालित निश्चल फार्मेसीमा पनि २१३ थान प्रतिबन्धित औषधि फेला परेको छ। शिवसताक्षीमा बड्दो चोरीका घटनाहरु भएको कारण लागुऔषध भएको र यस प्रकारको औषध सेवन गर्ने र कारोबार गर्नेलाई जराबाट नै उखेल्न दुधे बजार बिकास समिती लागेको अध्यक्ष सन्तोष कुमार थोप्राले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.