• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

क्वेष्ट नेपालको आयोजनामा शिक्षक लाई प्रशिक्षण


  •    संवाददाता/ बिहिबार, साउन ०४, २०८०  

  • दमक ४ श्रावण । झापाको दमकमा गुणस्तरीय सिकाई सहजिकरण सम्बन्धि ३ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भए भएको छ ।
    क्वेष्ट नेपालको आयोजनामा आयोजित कार्यक्रममा पठनपाठनको अतिरिक्त अनुसन्धान ,खोज र रिपोर्ट तयार गर्न शिक्षक लाई प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक एंव झापा हवका कोषाध्यक्ष ओम बिक्रम नेङ्वाङले जानकारी दिए ।

    ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (एसक्युसी) मार्फत बालबालिका लाई गुणस्तरीय शिक्षा प्रदान गर्न र सवल नेतृत्व स्थापित गर्न प्रशिक्षण प्रदान गरिएको हवका को-अर्डिनेटर गुणराज गिरिले बताए ।

    कार्यक्रममा केन्द्रीय सल्लाहकार दिपक गौतम, केन्द्रीय सदस्य नारायण सापकोटाले प्रशिक्षण प्रदान गरेको कार्यक्रमको सहजीकरण सागर श्रेष्ठ र ओम बिक्रम नेङ्वाङले गरेका थिए । तालिममा झापा,मोरङ र सुनसरीका ४५ जना शिक्षकको सहभागिता रहेको छ । तालिममा सिकाई सहजीकरण , बिद्यालय ब्यबस्थापन र गुणस्तरीयताको विषयमा छलफल अन्तरक्रिया गरिएको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.