• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

२०८० ÷०८१ का लागि शिवसताक्षीकाे बजेट १ अर्ब २१ करोड ४० लाख ६६ हजार


  •    संवाददाता/ आइतबार, असार १०, २०८०  

  • शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब २१ करोड ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औं नगरसभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो ।

    जसमा आन्तरिक आम्दानी ६ करोड ५६ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त २ करोड, संघीय सरकारबाट ६९ करोड १७ लाख ५५ हजार बजेट सार्वजनिक गरेको छ। त्यस्तै प्रदेश सरकारबाट समानिकरण ११ करोड ४६ हजार, समपुरक अनुदान १३ करोड, शसर्त अनुदान ९४ लाख ७५ हजार, सवारी साधान बाँड फाँडबाट १३, करोड १९ लाख,४६ गरी ४६ करोड ७१ लाख १ हजार गरी जम्मा ८७ करोड ४० लाख ६६ हजार रकम र सामाजिक सुरक्षा भत्ता ३५ करोड रकम समावेश गरी १ अर्व २१ करोड ४० लाख ६६ हजार बराबरको रकम नगरसभाबाट सार्वजनिक गरिएको हो ।

    Advertisement

    नगरविकासका लागि कुल ८६ करोड ४० लाख ६६ हजार, शशर्त अनुदान ४१ करोड ३२ लाख, २५ हजार, प्रशासनिक खर्च १६ करोड, ५४ लाख, ९५ हजार र नगर योजना, विषयगत शाखा र वडागत योनजाका लागि २४ करोड, ५३ लाख, ४६ हजार बजेट छुट्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

    Advertisement

    सिमित श्रोत साधान बीच बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले बताए । नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर १ करोड ४० लाख बजेट छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य, पुर्वाधार विकास, कृषि, पशु सेवा लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले जानकारी दिए ।

    नगर सभामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले आगामी आव.का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै नगर उपप्रमुख नरमाया कार्कीले बजेट प्रस्तुत गरेकी थिइन् ।

    नगर सभामा आज बजेट सार्वजनिक गरिएको छ भने बाँकी कार्यक्रम आगामी आषाढ १३ गते हुने नगरप्रमुख थोप्राले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.