• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका शिक्षकलाई ८० घण्टा तालिम दिईने


  •    संवाददाता/ बिहिबार, जेठ ०४, २०८०  

  • बिर्तामोड । झापामा शिक्षकहरुको लागि ८० घण्टे तालिम हुने भएको छ ।
    प्रविधि मैत्री शिक्षक समाजको आयोजनामा सामुदायिक बिद्यालयका शिक्षकका लागि तालिम आयोजना गरिएको समाजका अध्यक्ष टीका सुवेदीले जानकारी दिए ।
    बिर्तामोडमा पत्रकार भेटघाट मार्फत शुक्रवार बाट हुने तालिमका विषयमा जानकारी दिदै समाजले शिक्षकहरू सैद्धान्तिक भन्दा पनि ब्यबहारिक बन्नु पर्नेमा जोड दिएको हो ।
    झापाका भद्रपुर,बिर्तामोड ,कन्काई,शिवसताक्षी नगरपालिका ,कमल र गौरिगंज गाउँपालिकाको सहयोग र सहभागीता रहने जनाईएको छ ।
    तालीममा डिजिटल शैक्षिक सामाग्री उत्पादन र प्रयोग सम्बन्धि कार्यशाला गरिने बताईएको छ ।
    शिक्षकहरुको सूचना तथा प्रविधि सम्बन्धि जिल्ला स्थरीय प्रशिक्षण तालिम नाम दिईएको कार्यक्रम बाट सामुदायिक बिद्यालयमा आबद्ध शिक्षकले प्रबिधिको प्रयोग र ब्यबस्थापनका बारेमा प्रशिक्षण पाउने सचिब तिलक गजमेरले बताए ।
    एक साता संचालन हुने तालिम ८० घण्टा रहने छ । पत्रकार भेटघाटमा समाजका सदस्य साजन कुमार लिम्बू ,लोकनाथ ढकालको उपस्तिथि रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.