• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिवारी गाउँपालिकामा शुरुभयो श्रमस्वीकृती


  •    संवाददाता/ सोमबार, बैशाख १८, २०८०  

  • हल्दिवारी ,१७ बैशाख । हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले श्रम श्रमस्वीकृतको निस्सा प्रदान गर्दै आईतबारदेखी बिदेश जानको लागि हल्दिवारीमा श्रमस्वीकृत दिन शुरु भएको छ ।

    नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम श्रमस्वीकृत दिने बैशाख १ को निर्णय अनुसार आइतबार पहिलो पल्ट गाउँपालिकाबाट श्रम श्रमस्वीकृत लिने दिने कार्यको थालनी भएको छ ।

    Advertisement

    गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले पहिलो पल्ट

    Advertisement

    श्रम श्रमस्वीकृत लिन आएका हल्दिवारी ४ का देवी खतिवडालाई निस्सा प्रदान गर्दै श्रम श्रमस्वीकृतको शुरूवात गर्नु भएको छ ।

    स्थानीय तहमै श्रम श्रमस्वीकृत दिन शुरु गरेपछि बिदेश जाने युवाहरुको समय र पैसाको समेत बचत हुन पुगेको कतारको लागि गाउँपालिकाबाट श्रम
    श्रमस्वीकृत लिन पुगेका देवी प्रसाद खतिवडाले बताए ।

    गाउँपालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम श्रमस्वीकृतको लागि निवेदन दिएको बढीमा २ दिनमा सबै प्रक्रिया पुरागरेर श्रमस्वीकृत दिन सकिने रोजगार संयोजक सपना न्यौपानेले बताइन् ।

    स्थानीय तहमै श्रम श्रमस्वीकृत लिन आउनेले सामाजिक सुरक्षा बापत २ हजार २ रुपैयाँ ,कल्याणकारी कोषको लागि १५ सय रुपैयाँ र बिमा मार्फत र बिमा बापत ३७ सय ८ रुपैयाँ (उमेर अनुसार थपघट हुन सक्ने ) भुक्तानी गर्नु पर्ने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.