• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चालू आ.व चैत मसान्तसम्म हल्दिवारीले गर्याे १९ करोड २१ लाख ४७ हजार ८ सय ७ रूपैयाँ खर्च


  •    संवाददाता/ शुक्रबार, बैशाख १५, २०८०  

  • हल्दिवारी ,१५ बैशाख । हल्दीबारी गाउँपालिकाको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको चालु खर्च तर्फ १९ करोड २१ लाख ४७ हजार ८ सय ७ रूपैयाँ खर्च भएको छ।

    गाउँपालिकाले दिएको विवरण अनुसार आर्थिक बर्ष २०७९/२०८० को चैत मसान्तसम्मको मूख्य खर्च विवरण यस प्रकार रहेका छन्।

    Advertisement

    जनप्रतिनिधि पारिश्रमिकमा ३५ लाख ४४ हजार, पोशाकमा ७ लाख ७० हजार ३००, महंगी भत्ता ६ लाख २ हजार, कर्मचारी बैठक भत्ता ७ लाख ६६ हजार ८ सय ६८ रूपैयाँ, पदाधिकारीहरूको बैठक भत्ता ५ लाख ८ हजार खर्च भएको पाइएको छ ।

    Advertisement

    त्यसैगरी पानी र बिजुली ७ लाख ८८ हजार एक सय ५१ रूपैयाँ, संचार महसुस खर्च ६ लाख ५८ हजार १ सय ६३ रूपैयाँ, ईन्धन खर्च १२ लाख ५५ हजार ८३ रूपैयाँ, सवारीसाधन मर्मत १२ लाख ५७ हजार चार सय ८६ रूपैयाँ, बिमा तथा नविकरण खर्च ४ लाख ९५ हजार रूपैयाँ, मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च नौ लाख ७६ हजार ६ सय ३४ रूपैयाँ रहेको छ ।

    त्यस्तै मसलन्द तथा कार्यालय सामाग्री २६ लाख १५ हजार छत्तीस रूपैयाँ, पुस्तक तथा सामाग्री खर्चमा २२ लाख ९७ हजार ६ सय ५७ रूपैयाँ, पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्च नौ लाख ६२ हजार ९ सय ८३ रुपैयाँ खर्च भएको बिवरणमा उल्लेख छ ।

    त्यसैगरी सेवा तथा परामर्शमा खर्च २ लाख ९८ हजार तीन सय बीस रूपैयाँ, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च ११ लाख ३२ हजार तीन सय ८६ रूपैयाँ, कार्यक्रम खर्च २ करोड ५५ लाख ११ हजार एक सय ८५ रूपैयाँ, विविध कार्यक्रम खर्च ६ लाख ४६ हजार चार सय ६५ रूपैयाँ, भ्रमण खर्च ७ लाख ६४ हजार एक सय ६५ रूपैयाँ र विविध खर्च २५ लाख ३६ हजार दुई सय १३ रूपैयाँ खर्च भएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.