• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोष मार्फत ४८ जनालाई हल्दिवारीले गरायो सहायता उपलब्ध


  •    संवाददाता/ आइतबार, बैशाख १०, २०८०  

  • झापाको हल्दिवारी गाउँपालिकाले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोष मार्फत ४८ जनालाई नगद राहात सहायता उपलब्ध गराएको छ । गाउँपालिकाका अनुसार वडा कार्यालयको सिफारीस र पिडितको माग निवेदन अनुसार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

    गाउँपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले आर्थिक बर्ष २०७८/०७९ भरिमा जम्मा नगद राहात साहयता पाँच लाख ६६ हजार पाँच सय रूपैयाँ वितरण भएको हो । घटनाको प्रकृति हेरी प्रहरी सर्जमिन मुचुल्का समेत लिएर गत आर्थिक बर्षमा ४८ जनालाई ५ लाख ६६ हजार ५ सय रुपैयाँ सहयोग गरिएको पालिकाका सूचना अधिकारी सुशील कडरियाले जानकारी दिए ।

    Advertisement

    सूचना अधिकारी कडरिया अनुसार पालिकामा बनेको ऐन २०७५ अन्तर्गत गाउँ विपद् व्यवस्थापन समितिको बैठकको निर्णयले आर्थिक बर्ष २०७८/०७९ मा ४८ जनालाई उक्त राहात साहयता प्रदान गरेको हो । पालिकाले कम्तिमा तीन हजारदेखि अधिकतम ५० हजार रूपैयाँसम्म अध्यक्ष , उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत को संयुक्त छलफलबाट तत्काल राहत उपलब्ध गराउने सम्बन्धि प्रत्यायोजित अधिकार बमोजिमका गाउँ विपद् व्यवस्थापन समितिले राहत उपलब्ध गराएको हो ।

    Advertisement

    राहात सहायता लिनेहरूमा अधिकांश जङ्गली हात्तीले घर, गोठ तथा अन्न बालीमा क्षेती पुगेका धेरै छन् । केही को हावाहुरीको कारणले बालिनालीमा तथा ब्यवसायमा नोक्सानी भएको छ । त्यसैगरी हात्ती पिडितलाई आवश्यक टर्चलाईट तथा साईरन वितरण, बाढीले पुर्याएको सडक र घरको क्षेति भएका र आगलागी पिडितलाई सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

    को को ले लिए राहत पुरा विवरण सहित –

    ( १. जीवन कुमार दाहाल रू २५००० : हल्दिबारी- ४ (२. केवल बहादुर गिरी रू १५००० : हल्दिबारी -३ (३. शुशिला खतिवडा रू १०००० : हल्दिबारी-३ (४. गाेविन्द बास्काेटा रू ६००० : हल्दिबारी- ५ (५. पदम बहादुर तामाङ्ग रू४००० : हल्दिबारी – ५ (६. लक्ष्मी प्रसाद बजगाई रू ७००० : हल्दिबारी-५ (७. मान बहादुर तामाङ रू ३००० : हल्दिबारी- ५ (८. दिल बहादुर तामाङ रू ३५००: हल्दिबारी- ५( ९. धन लाल मेचे रू ८०००: हल्दिबारी-४ (१०.प्रेम बहादुर चाम्लिङ्ग रू ८००० : हल्दिबारी-५ (११. चन्द्र खुलाल रू १०,००० : हल्दिबारी -१ (१२.लाेक माया दाहाल रू८,००० : हल्दिबारी -४ (१३. रत्न बहादुर गिरी रू ३,००० : हल्दिबारी-३ (१४.दुर्गाप्रसाद अधिकारी रू१०,००० : हल्दिबारी-३ (१५. तेज बहादुर शर्मा दाहाल रू ८,००० : हल्दिबारी-३ (१६. भेषराज भण्डारी रू २०,००० : हल्दिबारी-५( १७. तेज बहादुर बस्नेत रू१५,००० : हल्दिबारी-५ (१८.सुमन घिमिरे रू २६,००० : हल्दिबारी-१ (१९. भेषराज भण्डारी रू ७,००० : हल्दिबारी-२ (२०. जुसिन्ता उराउ रू ७,००० : हल्दिबारी-२ (२१.कृष्ण मुर्मु रू ७,००० : हल्दिबारी-२( २२.इन्द्र प्रसाद बिष्ट रू १०,००० : हल्दिबारी-२ (२३. देवराज दाहाल रू १५,००० : हल्दिबारी-२ (२४. राज कुमार महतो रु १२,००० : हल्दिबारी-२ (२५. मान बहादुर राउत रु १०,००० : हल्दिबारी-२ (२६. प्रदिप कुमार गुरुङ रु १०,००० : हल्दिबारी-२( २७. कल्पना मुर्मु रु ४०,००० : हल्दिबारी-२( २८. हर्क बहादुर राइ रु १०,००० : हल्दिबारी-२ (२९. राज बाहादुर नेम्वाङ रु २०,००० : हल्दिबारी-५ (३०. पदम बहादुर बराइली रु५,००० : हल्दिबारी-३ (३१. ठाकुर राजवंशी रु१५,००० : हल्दिबारी-२ (३२. खेमराज बन रु१५,००० : हल्दिबारी-२( ३३. भवेन राजवंशी रु१५,००० : हल्दिबारी-२ (३४.राजेश महतो रु५००० : हल्दिबारी-२ (३५. दुर्गा शर्मा रु ७००० : हल्दिबारी-२ (३६. उदमी शर्मा रु ५००० : हल्दिबारी-४ (३७. पहलमान तामाङ रु१०,००० : हल्दिबारी- ४ (३८. आइतिमाया लिम्बू रु ८००० : हल्दिबारी-३( ३९. तोयानाथ बास्कोटा रु ५०,०००: हल्दिबारी-१ (४०. मिना दाहाल रु ८००० : हल्दिबारी-३ (४१. केलीसिह राजवंशी रु ५००० : हल्दिबारी-२( ४२. प्रदेशी राजवंशी रु ५००० : हल्दिबारी-२( ४३.लाल मर्डी रु ५००० : हल्दिबारी-४ (४४. हरि माया केरुङ रु ८००० : हल्दिबारी-५( ४५. भिम बहादुर केरुङ रु १०,००० : हल्दिबारी-५ (४६. कमल बहादुर कार्की रु ३००० : हल्दिबारी-५( ४७. तेवती चौधरी। रु३०,००० : हल्दिबारी-२ (४८. बिर्ख बहादुर बस्नेत रु२०,०००: हल्दिबारी-१

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.