• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गाचन्द्र मेमोरियल ट्रष्टको एक दिने नि;शुल्क आँखा शिविरमा एक सय ७२ जना जना लाभान्वित


  •    संवाददाता/ आइतबार, बैशाख १०, २०८०  

  • मेचीनगर । मेचीनगर नगरपालिकाको आर्थिक सहयोग तथा दुर्गाचन्द्र मेमोरियल ट्रष्टको आयोजनामा आयोजित एक दिने नि;शुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ७२ जनाले आँखा परिक्षण गराएका छन् ।

    मेचीनगर १० स्थित धुलाबारी माविमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा शनिबार आयोजना भएको एकदिने नि;शुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ७२ जनाले आफ्नो आँखा जाँच गराएका छन् ।

    Advertisement

    मेचीनगर ९ र १० का मानिसहरुका लागि आयोजना गरिएको निशुल्क मोतिविन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविरमा १२ जनामा समस्या देखिएको थियो । उनीहरुलाई मेची नेत्रालयले थप उपचार गर्ने भएको छ ।

    नगरपालिकाको पन्द्रवटै वडामा नि:शुल्क मोतिविन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत शनिबार स्थानीय आयोजक युनाइटेड युथ ओपन स्काउट क्रियुको संयोजनमा वडा नम्बर ९ र १० मा आँखा स्वास्थ्य शिविर सम्पन्न गरेको थियो ।

    Advertisement

    कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, बरिष्ट प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, मेची नेत्रालयका सञ्चालक तथा बरिष्ट नेत्र बिशेषज्ञ डा शरदचन्द्र राई, पुन्नम प्रधानलगायको आतिथ्यता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.