• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जलथल खानेपानीमा सर्वसम्मत , कहिले आउछ खानेपानीको स्वामित्वमा दाताको जग्गा


  •    संवाददाता/ बुधबार, बैशाख ०६, २०८०  

  • जलथल । जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ९ सदस्यको लागि भएको निर्वाचनमा सर्वसम्मत भएको छ ।

    हल्दिवारी गाउँपालिका – ३ ,४ र ५ का जनतालाई शुद्ध खानेपानी खुवाउने उदेश्यले स्थापना भएको खानेपानीको नाममा आजको मिति सम्म जग्गाको स्वामित्व आएको छैन ।
    जलथल खानेपानीमा करिब २ हजार सदस्य रहेका छन भने १७ सय बढिले धारा जडान गरि शुद्ध खानेपानी खाइरहेको समितिले जनाएको छ ।

    Advertisement

    जलथल खानेपानी अन्तरगत करिब ६ करोड लगानी भइ सक्दा समेत दाताले दिएको जग्गा खानेपानीको नाममा आउन नसक्नु र करोडौं लगानी कुन हिसाबले गरियो जवाफ खानेपानी डिभिजन कार्यालय र स्थानीय सरकारले दिनु पर्छ कि पर्दैन ?

    Advertisement

    खानेपानीको बिधान अनुसार वडा नम्बर ५ बाट भानु प्रसाईं , टिकाराम सुवेदी र कोपिला सिरुवाल निर्वाचन घोषणा गरेका दिननै सर्वसम्मत भएका थिए भने वडा नम्बर ३ बाट सितादेवी बिस्ट पनि सर्वसम्मत भएकी थिइन् ।

    वडा नम्बर ४ मा ४ जनामा ९ जनाको उम्मेद्बारी तथा ३ मा १ जनाको लागि २ जनाको उम्मेद्बारी परेपछि आज राजनैतिक भागबन्डा अनुसार एमाले ,काङ्ग्रेस र राप्रपाले सहमति गरेका छ्न ।

    निर्वाचन नगरी १ महिना भित्र दाताबाट जग्गा खानेपानीको नाममा ल्याउने सहमति अनुसार पुर्व अध्यक्ष नवराज खरेलले समेत आफ्नो उम्मेद्बारी फिर्ता गरेको बताएका छ्न ।
    खानेपानीमा राजनैतिक भागबन्डा अनुसार एमालेबाट केदारप्रसाद उप्रेती ,काङ्ग्रेस बाट कृष्ण प्रसाईं र राप्रपाबाट सावित्रा बारकोटी र जीवन कुमार अधिकारीलाई वडा नम्बर ४ बाट सर्वसम्मत गरिएको छ भने ३ बाट कमल ओलीलाई सर्वसम्मत गरिएको जनाईएको छ ।

    बिधान अनुसार निर्वाचित सदस्यहरुबाटै अध्यक्ष लगायत अन्य पदाधिकारी चयन गरिने छ भने २ जना सदस्य , सल्लाहकार समिति र लेखा समिति समेत निर्वाण हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.