• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिवारी माविमा पढ्न प्रवेश परिक्षा दिनुपर्ने


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०५, २०८०  

  • झापाको हल्दिवारी गाउँपालिका -२ मा रहेको हल्दिवारी माविमा अध्यन गर्न चाहने विद्यार्थीहरुको लागी यहि बैशाख ८ गते प्रवेश परिक्षा दिनु पर्ने भएको छ ।

    हल्दिवारी गाउँपालिकाकै नमुना माविको रूपमा शिक्षा सुधार गर्दै अगाडि बढेको हल्दिवारी माविमा नेपाली ,अङ्ग्रेजी र प्राविधिक धार तर्फ बाली बिज्ञानका कक्षाहरु संचालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक टंक प्रसाद पाख्रीनले बताए ।

    Advertisement

    नेपाली मिडियम अध्यन गर्न कक्षा ५ देखी ९ सम्म , अङ्ग्रेजी मिडियमको लागी बाल कक्षा देखि ९ सम्म र बाली बिज्ञानका लागि ९ मा भर्नाको लागि बैशाख ४ देखि आबेद्न खुल्ला गरेकोमा दुई दिनमै सिट भन्दा बढिको आबेद्न आएको विद्यालयले जनाएको छ।

    Advertisement

    हल्दिवारी माविमा बाल कक्षा देखि १२ सम्म निशुल्क अध्यन गर्न पाइने व्यवस्था छ भने हाल १३ सय ४० विद्यार्थी अध्यनरत रहेका छ्न ।

    उक्त विद्यालयमा बाली बिज्ञान, साइन्स , एजुकेसन , कमर्स जस्ता बिषयमा अध्यन अध्यापन हुने गरेको छ ।

    झापामा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको अवस्थामा हल्दिवारी लगायत केहि झापाका विद्यालयमा भने विद्यार्थीको आकर्षण बडदै गएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.