• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वितिय गुण्डाराज बिरुद्ध जनसभा र जनवर्गीय संगठनहरुकाे जिल्ला सम्मेलन गर्दै नेकपा विप्लव


  •    विवेक मिश्र/ मङ्गलबार, बैशाख ०५, २०८०  

  • नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले भाेलि ६ गते बुधबार बितिय गुण्डाराज बिरुद्दकाे जनसभा तथा पार्टि सम्बद्द जनवर्गीय संगठनहरुकाे जिल्ला सम्मेलन गर्ने भएकाे छ । नेकपाले आज ५ गते मंगलवार बिर्तामाेडकाे हाेटल ग्राण्ड प्यासिफिकमा पत्रकार सम्मेलन गर्दै वक्तव्य जारी गरेकाे छ ।
    जनसभामा बैंककाे चर्काे व्याजदर,लघुवित्तले जनतामा लादेकाे चर्काे शाेषण,मिटरब्याजी आतंक विरुद्ध संघर्षकाे उद्धघाेस गर्न लागिएको नेकपा झापा जिल्ला ईन्चार्ज प्रशान्त सि ले बताए ।
    साथै झापा सहित देशमा मौलाएकाे भ्रष्टाचार ,अनियमितता ,कालाेबजारि,ठगी,लागुअौषध,यौन व्यवशाय,सिमा अतिक्रमण,बैदेशिक हस्तक्षेप लगायत देश र जनता विरुद्ध हुने गतिविधि बिरुद्ध जनतालाई एकताबद्ध भई संघर्षमा आउन अपिल समेत गर्ने जनसभाकाे उदेश्य रहेकाे जारीगरेकाे वक्तव्यामा पनि उल्लेख गरिएकाे छ ।
    नेकपा आयाेजित जनसभालाई गाेर्खा जेलब्रेककाे कमाण्डर स्थायी समिति सदस्य उमा भुजेल शिलुले सम्बाेधन गर्ने जनाइएको छ । देश र जनताकाे गम्भीरतापुर्वक चिन्ता गर्ने देशभक्त क्रान्तिकारी ,लाेकतन्त्रवादी,राष्ट्रिय उधाेगी,मध्यमवर्गीय, श्रमजीवी बर्गलाई नेकपामा ध्रुवीकरण हुन पनि नेकपाले अपिल गरेकाे छ।
    जनसाभा भाेलि बुधबार हनुमान कम्पलेक्स अघाडि दिउसाे २ बजेबाट सुरु हुने छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.