• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल उद्योग ब्यवसाय महासंघ बिर्तामोड अध्यक्षमा युवराज


  •    संवाददाता/ सोमबार, बैशाख ०४, २०८०  

  • झापा । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । नगर कमिटिको आज सोमबार बिर्तामोड स्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् ।

    निरौला अघिल्लो कार्यकालमा नगर कमिटिको उपाध्यक्ष रहेका थिए । उनी लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।

    Advertisement

    त्यस्तै नगर कमिटिको उपाध्यक्षमाद्धय गोमा भट्टराई र उपेन्द्र बानिंया, सचिवमा केदार खनाल, सह–सचिवमाद्धय किरण पौडेल र कृष्णप्रसाद अधिकारी , कोषध्यक्षमा अमित बुढाथोकी चयन भएका छन् ।

    Advertisement

    दुई वर्षे कार्यकाल रहने नगर कमिटीको अधिवेशनले कमिटिको सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, संजय शाह, शेखर दाहाल, इश्वर प्याकुरेल, हरि राजवंशी, गणेश कोइराला, राजन निरौला(युवराज) , युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, शुस्मा गौतम चयन भएका छन् ।

    अन्य ९ जना सदस्य कार्य समितिले मनोनित गर्ने व्यवस्था रहेको बिर्तामोड नगर कमिटि संयोजक नारायण चिमरियाले जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गरेका थिए ।

    नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा प्रमुख अतिथि सांवा, कोशी प्रदेशसभा सदस्य एकराज कार्की, महासंघका झापा अध्यक्ष प्रलादमणी ओली, महासंघको कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत, महासंघको केन्द्रीय सदस्य

    तथा विर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली ,विर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मनतब्य राखेका थिए । उपाध्यक्ष युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा भट्टराईले गरेकी थिइन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.