• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नयाँ बर्षमा बि.क परिवारमा छायो खुशी


  •    संवाददाता/ शुक्रबार, बैशाख ०१, २०८०  

  • झापा बिर्तामोडका दयनीय अबस्थामा रहेका लाखबहादुर विश्वकर्मा लाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ।

    बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा बिर्तामोड– ७ स्थित देउनियाको खोलाको बगरमा भत्केको सानो छाप्रोमा अभावमा बाँचिरहेका विश्वकर्माको परिवारले नयाँ वर्षमा घरको छानोका लागि जस्तापाता , सुत्ने खाट , लगाउने लुगाकपडा, जुत्ताचप्पल, खाने खाद्यान्नदेखि चाडपर्व मनाउन मासुसमेत पाएका छन् ।
    बिर्तामोड ८ का वडाध्यक्ष कार्कीको अगुवाईमा वडा समितिले विश्वकर्माको घरमै पुगेर २ बन्डेल जस्तापाता,दुईवटा खाट , दुई बोरा चामल,दाल , नून तेल,सिरक , डस्ना , सिरानी ,तन्ना ,लगाउने लुगा , जुत्ताचप्पल , बिस्कुट , चकलेट र पर्व मनाउन मासु समेत वितरण गरेको हो ।

    विश्वकर्माको परिवारको लागि सो सामग्री अमेरिकामा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । पेन्सल्भेनियाका छला खनाल , बन्दना खनाल ,हरि भट्टराई , गंगा चिमरिया ,हरि खनाल, ओहायोका घना खतिवडा र माधव अधिकारीले आर्थिक सहयोग गरेपछि स्थानीयहरुको सहयोगमा उनिहरुलाई सो सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष कार्कीले बताए ।

    Advertisement

    वडा अध्यक्ष कार्कीले नयाँ वर्ष गरिव असहायलाई सहयोग गर्दा आफूलाई सन्तुष्टि मिलेको बताए । उनले त्यस सहयोगबाट विश्वकर्मा परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
    कार्यक्रमको अध्यक्षता गरेका निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेलले विपन्न विश्वकर्माको परिवारमा पनि नयाँ वर्ष आओस् भनेर आफूहरुले नयाँ वर्षकै दिन सो सहयोग प्रदान गरेको बताए । उनले स्थानीय रमेश कार्कीको पहल र सहयोगमा सो परिवारलाई सहयोग गर्न सफल भएको बताए ।
    कार्यक्रममा वडा सदस्यहरु अग्नीप्रसाद सिटौला , सोयालाल राजवंशी , इन्दिरा पाण्डे , लक्ष्मी मैनाली , समाजसेवीहरु रमेश कार्की , कुमार दर्नाललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संचारकर्मी सरोज पौडेलले गरेका थिए ।

    लाखबहादुर विश्वकर्मा , उनकी श्रीमती कुमारी विश्वकर्मा , उनीहरुका ७ महिनादेखि १० वर्षका चार छोराले बगरमा रहेको छाप्रोमा आश्रय लिइरहेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.