• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ब्राउन सुगर सहीत मेचीनगरकी अनुजा राजवंशी पक्राउ


  •    संवाददाता/ बिहिबार, चैत ३०, २०७९  

  • धाईजन चोक बाट प्रहरीले एक युवतीलाई ब्राउन सुगर सहीत पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर १३ स्थाइ ठेगाना भएकी २० वर्षीय अनुजा राजवंशी रहेको प्रहरीले जनाएको छ ।
    उनको साथबाट प्रहरीले ९ ग्राम ब्राउन सुगर बरामत गरेको जनाएको छ । धाइजन चोक स्थीत सवारी चेक जाँचका क्रममा राजवंशी पक्राउ परेकी हुन ।

    करीव पाँच महीना अगाडी उनकी आमा पनि लागुऔषध कारोवारकै कारण पक्राउ परेकी थिन । कारागारमा सजाय काटिरहेकी आमालाई भेट्न आँउदा प्रहरीलाई उनिमाथी पनि शंका लागेपछी उनलाई प्रहरीले निग्रानीमा राखेको थियो ।

    Advertisement

    प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापा मेचीनगर–१३ स्थित धाईजन चोक बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अनुजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    शंका लागेपछी चेक जाँच गर्दा उनको साथमा ९ ग्राम ब्राउन सुगर भेटिएपछी पक्रउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भईरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.