• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नाई संघ आबद्ध नागरिकको नागरिकता सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने थेवेको प्रतिबद्धता


  •    संवाददाता/ मङ्गलबार, चैत २८, २०७९  

  • नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ठाकुर समाज एवं नेपाल नाई संघमा आबद्ध नेपाली नागरिकको पेशागत एवं नागरिकता सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    नेपाल नाई संघ झापाको सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थेवेले नागरिकता नहुँदा बर्षौंदेखि नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकले खेप्नु परेको समस्याबारे आफू जानकार रहेको बताए । उनले संसदले पारित गरिसकेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरी जन्मसिद्धका आधारमा नागरिकता पाउने अधिकार कार्यान्वयनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    Advertisement

    कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले मजदुरदेखि उच्च वर्गका ब्यक्तिले पनि सैलुनमा पसेर कपाल काट्न सक्ने गरी दररेट कायम गरी सेवाग्राहीलाई अधिकतम सेवा दिन नाई संघलाई आग्रह गरे ।

    Advertisement

    अर्का विशेष अतिथि एवं नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी र नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले संगठनमा बल हुने बताउँदै पेशागत समस्या समाधानका लागि नाईहरुलाई एकजुट हुन आह्वान गरे ।

    अधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, झापा गाउँपालिका वडा नं–७ का वडाध्यक्ष सखिचन्द्र ठाकुर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    रामबृज ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत राजकुमार ठाकुर र सञ्चालन नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.