• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

समाज बदल्न पत्रकारिताकाे भूमिका महत्वपूर्ण : नगरप्रमुख बुढाथोकी


  •    संवाददाता/ मङ्गलबार, चैत २८, २०७९  

  • मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकीले पत्रकारलाई फरक समाचार लेख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।

    मंगलबार प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले सामाजिक सञ्जालको प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जाँदा त्यसैको भरमा दृष्टिकाेण बनाउने बेला आएको बताउँदै त्यसलाई चिर्दै अघि बढ्न पनि पत्रकारहरूले अब फरक खालको समाचार सम्प्रेषण गर्नुपर्ने देखिन्छ । साथै उनले समाज बदल्न पत्रकारिताकाे महत्वपूर्ण भूमिका हुने बताउँदै समाजमा सकरात्मक परिवर्तनका लागि पत्रकार लाग्नुपर्ने बताए ।

    मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेल, मेचीनगर उपप्रमुख मीना पाेखरेल उप्रेती , नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, दि काठमाडौं पाेष्टका सम्पादक एवम् प्रशिक्षक अखिलेश उपाध्याय, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, प्रेसल क्लब मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निराैला लगायतले बोलेका थिए ।

    Advertisement

    कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीलगायत जिल्ला तहका सुरक्षा निकाय प्रमुखहरूको आतिथ्य रहेको थियो ।

    Advertisement

    प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालकाे अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जीआर धिताल र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.