• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीमा आयाे दमकल


  •    विवेक मिश्र/ सोमबार, चैत २७, २०७९  

  • झापाकाे शिवसताक्षी नगरपालिकाले वरुण यंत्र(दमकल) खरिद गरेकाे छ ।
    शिवसताक्षी नगरमा पदभार ग्रहण गर्ने क्रममा नगर प्रमुख मेगाहाङ थाेप्रा रोशनले जनाएकाे प्रतिवद्दता बमोजिम दमकल खरिद प्रक्रिया अगाडि बडाएका थिए ।
    शिवसताक्षी नगरमा वर्षेनी आगलागीका कारण थुप्रै जनधनकाे क्षति हुँदा समेत पुर्व प्रमुखकाे उदसीन्ताले दमकल खरिद अन्याेल हुँदा जनता ओक्राेशित थिए । दमकल नहुदा नगर क्षेत्रभित्र आगलागी हुँदा पालिका वाहिरबाट दमकल मगाउनु पर्ने बाध्यता थियाे । जस कारण समयमा आगाे नियन्त्रणमा लिन नसक्दा ठुलाे जनधनकाे क्षति हुने गरेकाे थियाे ।
    विगतमा आगलागीबाट क्षति हुदा नगरले दमकल खरिद नगरेकाे भनी चर्काे विराेध हुने तर समय संगै साम्य हुन्थ्याे । जस्ले गर्दा दमकलकाे विषयलाई लिएर स्थानीय सरकार उदासिन हुँदा जनाता निराश तथा आक्राेशित थिए ।
    उक्त जनभावनालाई बुझेका मेयर थाेप्राले आफ्नाे चुनावी घाेषणा पत्रमै दमकल खरिदकाे विषयलाई प्राथमिकतामा राखेका थिए । उनले पदभार ग्रहण समाहराेहका विच दमकल खरिद प्रकृया सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताकाे करिव एक वर्ष पछि नगरमा दमकल ल्याउन सफल भएकाे प्रमुख थाेप्राले बताए ।
    याे संगै अब आफ्नै नगरमा दमकल हुदा आगलागीबाट हुने ठुला भौतिक तथा मानवीय क्षतिकाे न्युनिकरण हुने आम नगरवासीकाे भनाई छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.