• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिंकन मोन्टेश्वरीमा अभिभावकहरुको आकर्षण बढ्दै


  •    संवाददाता/ बिहिबार, चैत २३, २०७९  

  • बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३ मनकामना टोलस्थित लिंकन मोन्टेश्वरी स्कूलमा अभिभावकहरुको आकर्षण बढ्दै गएको छ ।

    बाल मनोविज्ञानलाई बुझेर त्यही अनुसारको पठनपाठन हुने भएकाले आफ्ना बालबालिकालाई त्यही पढाउने चाहना भएको अभिभवाकहरुले बताएका छन् । कक्षा पीजी , नर्सरी , एलकेजी र युकेजी पढाइ हुने त्यस मोन्टेश्वरीमा हाल ३५ जना विद्यार्थी रहेका छन् । अभिभावकहरुको आकर्षण बढ्दै गएपछि यस वर्ष विद्यालयले ६० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।

    Advertisement

    बालबालिकाको धेरैजसो समय विद्यालयमा बित्ने भएकाले उनीहरूले निर्धक्क भएर आफ्ना अधिकारको प्रयोग तथा आफ्नो सर्वाङ्गीण विकासका लागि क्रियाकलापहरू गर्न पाउनुपर्ने वातावरणलाई आफूहरुले जोड दिएको विद्यालयका संचालक सरोज पौडेल बताउँछन् । उनले बालमैत्री विद्यालयका नाममा बालबालिकालाई दिने क्षणिक सुविधा र विद्यालयका भौतिक पूर्वाधारलाई मात्र बढी जोड नदिई बालबालिकासँग गरिने व्यवहार र उनीहरूको वृद्धि तथा विकासका लागि उपलव्ध गराइने अवसर र वातावरणप्रति आफूहरु सचेत रहेको बताए ।

    Advertisement

    सो विद्यालयमा खेल्ने सभाहलसहित ६ वटा बालमैत्री कक्षाकोठा छन् ।त्यस्तै खेल्ने सुविधासहित प्ले ग्राउन्ड , चमेना गृह ,बालबालिकालाई सजिलो हुनेगरी धारापानी , शौचालयजस्ता सुविधा उपलब्ध रहेको प्रिन्सिपल रुपा शर्मा जमरकट्टेल बताउँछिन् । घोकाउने , रटाउनेभन्दा पनि बाल मनोविज्ञानलाई बुझेर मोन्टेश्वरीका लागि आबश्यक शैक्षणिक सामग्री अनुसार पठनपाठन गर्ने गरिएको उनले जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.