• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडले वडा नम्बर २ मा गर्याे ८० थान त्रिपाल वितरण


  •    संवाददाता/ आइतबार, चैत १९, २०७९  

  • झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर २ मा ८० थान त्रिपाल वितरण गरेको छ । शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले घरको छाना उडाएर विचल्लीमा परेका ७० घर परिवारलाई आइतवार (आज) राहत स्वरुप त्रिपाल वितरण गरेको हो ।

    ६० थान बिर्तामोड नगरपालिका र २० थान नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको सहयोगमा गरी ८० थान त्रिपाल विभिन्न टोलमा पुगेर वितरण गरीएको हो । पीडितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले त्रिपाल हस्तान्तरण गरेकी छिन् ।

    Advertisement

    नगर प्रमुख प्रसाईले तत्काल किनेर व्यवस्थापन गर्न नसक्नेहरुको लागि त्रिपाल वितरण गरीएको बताइन् । उनले कृषकको क्षतिको विवरण संकलन गरेर कृषि ज्ञानकेन्द्रसँग समन्वय गरी आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । नगर प्रमुख प्रसाईले आइतबार विहान वडा नम्बर २ का विभिन्न टोलमा पुगेर कृषिमा भएको क्षतिको अनुगमन गरेकी थिइन् ।

    Advertisement

    बिर्तामोड २ मा ७० वटा घर र ४२ वटा गाईगोठमा क्षति पुगेको छ । यस्तै ९० विगाह भन्दा बढी जग्गामा रहेको मकै तथा तरकारीवाली नष्ट भएको वडाअध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

    त्रिपाल वितरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा सदस्यहरु ओमनाथ गौतम, चेतन विमली लगायत स्थानीय विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य गरीरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.