• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्टडी पार्क एजुकेशन नेटवर्कले दियाे झापाका स्ववियु सदस्यलाई बधाई


  •    संवाददाता/ आइतबार, चैत १९, २०७९  

  • चैत्र पहिलो साता सम्पन्न भएको स्ववियु निर्वाचनबाट झापाका बिभिन्न क्याम्पसमा निर्वाचित भएका बिद्यार्थी नेताहरुलाई बधाई ज्ञापन गरिएको छ ।

    वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले र स्टडी पार्क एजुकेशन नेटवर्क बिर्तामोडको आयोजनामा शनिबार भएको एक कार्यक्रमकाबिच झापाका बिभिन्न क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको हो ।

    Advertisement

    वाटर किङ्डम पार्कमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, स्टडी पार्कका संचालकहरु सन्नी दास, उदय काफ्ले, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिलेका प्रोपाइटर सौजनराज संग्रौला र कार्यक्रमका अतिथि व्यसायी चुडामणी पौडेले निर्वाचित बिद्यार्थी नेताहरुलाई खादा र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मैनालीले राजनैतिकदल र नेताकालागि नभई बिद्यार्थीको हकहितका लागि राजनिती गर्न बिद्यार्थी नेताहरुलाई सुझाव दिनुभयो । उहाँले निर्वाचनमा जुनसुकै पार्टीबाट होमीएपनि निर्वाचित भएपश्चात साँंझा बिद्यार्थीकालागि काम गर्न सकेमात्रै सफल र असल नेतृत्व भइने बताउनुभयो ।

    कार्यक्रमको संचालन संचारकर्मी एवंम बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले गर्नुभएको थियो । उहाँले कार्यक्रममा झापका ११ वटा क्याम्पसका नवनिर्वाचित स्ववियुका बिद्यार्थी नेताहरुलाई बधाई ज्ञापन गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा नयाँ बर्षको अवसर पारेर पार्कमा आयोजना हुने सांगितिक कार्यक्रमको बिषयमा समेत जानकारी गराइएको थियो । नयाँ बर्ष २०८० को अवसरमा पार्कमा ३ दिनसम्म बिषेश सांगितिक कार्यक्रम संचालन हुने बताइएको छ । कार्यक्रमलाई काठमाडौंको पोजेटिभ भाइब इभेन्ट म्यानेजमेन्टले संयोजन गर्ने छ । सांगितिक कार्यक्रममा नेपाल र भारतका चर्चित कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका संयोजक आयुष धमलाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.