• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जीवन विकास लघुवित्तको कार्यालय गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  •    संवाददाता/ बुधबार, चैत १५, २०७९  

  • झापाको बिर्तामोडमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिर्तावजारले केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    मंगलबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आथित्य र जीवन विकास लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय कटहरीका संस्थागत तथा सामाजिक विकास विभागीय प्रमुख बिजय कुमार मंडलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै वित्तीय साक्षरता प्रदान गरिएको थियो । अति विपन्न ५ जना परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्म सहयोग गर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको थियो ।

    Advertisement

    कार्यक्रमको अन्तिम सत्रमा उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडा अध्यक्ष राहुल कुमार शमाको विशिष्ट आतिथ्यता रहेको थियो ।

    यस्तै संस्थाको केन्द्रीय कार्यालयमा कार्यरत् लघुवित्त विभाग प्रमुख मनोज कुमार साह, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी ईन्चार्ज, बिर्तामोड न.पा.वडा नं. ६ का वडा सदस्य शोभा विश्वकर्मा, केन्द्रहरूको प्रतिनिधित्व गर्दै शाखा कै पहिलो सदस्य अनिता मैनाली, केन्द्र नं.३१ कि बरिष्ठ केन्द्र प्रमुख तेज कुमारी खड्का, जिल्ला कार्यालय झापाका जिल्ला प्रमुख सुजन कुमार मंडल र बिर्तावजार शाखाका शाखा प्रमुख युवराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.