• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्घटनामा परेका पुर्वेलीका चालकको उपचारमा बि एण्ड सि ले छुट दिने


  •    संवाददाता/ बुधबार, चैत ०८, २०७९  

  • झापा । बिर्तामोड स्थित पुर्वेली मजदुर यातायात प्रा.लि र बिएण्ड सि अस्पताल बीच दुर्घटना घाइते उपचार छुट सम्बन्धि सम्झौता भएको छ।
    यातायात मजदुर दुर्घटना परेका बेला अस्पतालले १२ देखि २० प्रतिशत छुट दिने भएको छ ।
    सवारी चालक दुर्घटनामा पर्दा उपचारमा समस्या हुने गरेकाले अस्पताल संग समन्वय गरि सम्झौता गरिएको पुर्वेलीका अध्यक्ष हरिप्रसाद बास्कोटाले जानकारी दिए ।

    बिर्तामोडका ३ सय बढी सवारी चालक संघमा आबद्ध छन् । सिटि रिक्सा ,टेम्पोका चालक लाई मध्यनजर गर्दै सो कार्यक्रम संचालन गरिएको अध्यक्ष बास्कोटाले बताए ।
    अस्पताल परिसरमा आज एक कार्यक्रमका बिच डाक्टर रामबाबु गिरि र संघका अध्यक्ष बास्कोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
    सवारी चालकको स्वास्थ लाई मध्यनजर गर्दै अस्पताल संग सम्झौता पछि दुर्घटनामा परि घाइते भएमा अस्पतालले ३ लाख सम्म १२ प्रतिशत र त्यस भन्दा माथी खर्च भएका २० प्रतिशत छुट प्राप्त गर्ने बताईएको छ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.