• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिम्बुवान पक्षधरको पार्टी एकता घोषणा साथै प्रदेश बन्दको आव्हान


  •    संवाददाता/ शनिबार, फागुन २७, २०७९  

  • लिम्बुवान प्रदेशको माग गर्दै आएका पुर्वका क्षेत्रीय पार्टीहरुले एकता घोषणा गरेका छन् ।

    आज बिर्तामोडमा घोषणा सभामा के.पी. पालुङवा अध्यक्ष, राष्ट्रिय जनमुक्ति पार्टी (संघीय परिषद) संजुहाङ पालुङवा ,अध्यक्ष संघीय लिम्बूवान पार्टी, नेपाल (केन्द्रिय समिति) ,त्रिनारायण राजवंशी संयोजक, कोचिला संघर्ष समिति (केन्द्रिय समिति) ,रघुनाथ खम्बू अध्यक्ष, सघीय खम्बूवान लोकतान्त्रिक पार्टी (केन्द्रिय समिति) भक्त खेवाङ अध्यक्ष, लिम्बूवान राष्ट्रिय समिति, लोसपा (केन्द्रिय समिति) प्रेमदिप थाम्सुहाङ लिम्बू लाजेसा संयोजक, किराँत लिम्बूवान प्रदेश नामाङकन अभियानका नेताले सम्बोधन गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

    उनिहरुले २०६४ चैत्र ६ गते ५ बुँदे सम्झौताको कार्यनयन गर्न समेत माग गरेको छन् । लिम्बुवान पक्षमा रहेका दलहरु टुक्राटुक्रा हुँदा पहिचान बादीहरु अल्पमतमा परेका कारण एकीकरणको अभियानमा लागेको बताएका छन् ।
    पार्टी एकता काम कार्य सम्पादक समितिले टुंगो लगाउने र त्यसको नेतृत्व केपि पालुङ्वाले गर्ने सहमति भएको नेताहरुले बताए ।

    Advertisement

    साथै उनिहरुले फागुन २८ गते काेसी प्रदेशमा आमहड्तालको घोषणा गरेका छन् ।
    प्रदेशकाे नामका विषयमा असहमति जनाउँदै लिम्बूवानजन्य संगठनले काेसी प्रदेशमा एकदिने आमहड्ताल घाेषणा गरेका हुन् ।
    सड्घीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले काेसी प्रदेशको नामका विषयमा सहमति जनाउन नसकिने बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.