• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा परिचयको सभामुख घिमिरे द्वारा विमोचन


  •    संवाददाता/ आइतबार, फागुन २१, २०७९  

  • झापा, फागुन २१ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले परिचय स्मारिकाको आज बिर्तामोडमा विमोचन गरेका छन् ।
    हिन फाउन्डेशनले प्रकाशन गरेको झापा परिचय स्मारिकाको आज बिर्तामोडमा विमोचन गर्दै सभामुख घिमिरेले स्मारिकाले झापा लाई समेटेको बताए ।

    हिन फाउन्डेशनका अध्यक्ष पुष्प पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी , बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलगायतको आतिथ्य रहेको थियो ।
    स्मारिका विमोचन गर्दै उनले ५० वर्षअघि आजकै दिन फागुन २१ ग्ते इलामको सुखानीमा मारिएका पाँच शहीदलाई संझना गर्दै निरंकुशता अन्त्य गरी प्रजातन्त्र ल्याउन बलिदानी दिने शहीदहरुलाई कहिल्यै बिर्सन नहुने धारणा राखे । स्मारिकामा जिल्लाका १५ वटै पालिकाको परिचयसहित जानकारी समेटिएको छ । जसको सम्पादन मण्डलमा देवराज कार्की र रामचन्द्र मैनाली रहेका छन् भने सहयोगीमा मधुर सिटौला , लक्ष्मण पाठक ,भक्तिप्रसाद घिमिरे, डम्बर बस्नेत ,विनिता बिमली ,कविता ओली , इन्द्रसिंह राजवंशी र यज्ञ धमला रहेका छन् । कम्प्युटर डिजाइन लक्ष्य राजवंशीले गरेका छन् । संचारकर्मी सरोज पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत कविता ओलीले गरेकी थिइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.