• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युकेमा नेपाली विद्यार्थीले निशुल्क अध्ययन गर्न पाउने


  •    संवाददाता/ बिहिबार, फागुन १८, २०७९  

  • झापा । बेलायत (युके)मा बिएससी नसिङ अध्ययन गर्न चाहने दुई सय जना नेपाली बिद्यार्थीलाई सत-प्रतिशत छात्रबृत्ति प्रदान गरिने भएको छ । यसै बर्ष सन् २०२३ लाई लक्षित गरी युकेको युनिर्भसिटीले दुई सय नेपाली बिद्यार्थीलाई पूर्ण छात्रबृत्ति प्रदान गर्न लागेको राइट एजुकेशन सर्भिसेस बिर्तामोडले बिहीवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।

    राइट एजुकेशन सर्भिसेसका प्रबन्ध निर्देशक नबिन बोहोराका अनुसार बिएससी नसिङ अध्ययनका लागि जाने बिद्यार्थीले ३ बर्ष अध्ययन गर्ने र २ बर्ष काम गर्न पाउनेछन् ।
    अध्यनका लागि जाने बिद्यार्थीले आयल्स(आईईएलटिएस) कम्तिमा ६.५ अंक ल्याएको साथै एचएससी, बायोलोजी र केमिस्ट्रीमा ७० प्रतिशत अंक ल्याएको हुनुपर्ने प्रवन्ध निर्देशक बोहोराले जानकारी दिए । अध्यनका लागि जाने बिद्यार्थीले फारम भर्ने अन्तिम मिति २७ मार्चसम्म मात्र रहेको जनाइएको छ । अध्ययन अवधीमा विद्यार्थी लाई आवस्यक खर्च समेत कलेजले सहयोग गर्ने बताईएको छ।

    Advertisement

    राइट एजुकेशन सर्भिसेसले अस्टेलिया , युएसए, युके, क्यानाडा, लगायतका देशहरुमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको प्रबन्ध निर्देशक बोरोराले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.