• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा बालक्लव मा नयाँ नेतृत्व: अध्यक्ष भए सृजन


  •    संवाददाता/ मङ्गलबार, फागुन १६, २०७९  

  • झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय गरामनिको दुर्गा बाल क्लबको पुनर्गठन भएको छ।नवगठित बाल क्लबको अध्यक्ष सृजन अधिकारी,उपाध्यक्ष एजमेरी खातुन, सचिव श्रेया भट्टराई , सहसचिव प्रतिक चम्लागांई, कोषाध्यक्ष प्रदिप खड्का रहेका छन्। यसैगरी सदस्यहरुमा मनिषा लामा, समिक्षा भण्डारी, करुणा सिवाकोटी,प्रज्वल रिमाल, आयुष कालिकोटे, अनिल श्रेष्ठ,सचिन बराल,सुसन अधिकारी, पुर्णिमा ओडारी र बर्षा डांगी रहेका छन्।
    २०६४ सालमा स्थापना भएको उक्त बालक्लव ले बिद्यालय मा नेतृत्व बिकास, ब्यक्तित्व विकासका साथै बिद्यालय मा अतिरिक्त कृयाकलाप हरु संचालन गर्दै आएको छ। सोमबार सम्पन्न क्लब को साधारण सभा ले उक्त नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। निवर्तमान अध्यक्ष सौगात घिमिरेले नवनिर्वाचित समितिको नामावली सार्वजनिक गरेका हुन्। बिद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटी र शिक्षक धर्मेन्द्र भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। निवर्तमान सचिव समिक्षा भण्डारीले नवनिर्वाचित सचिव श्रेया भट्टराई लाई बैठक पुस्तिका हस्तान्तरण गरेकि थिइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.