• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खतियासिंह राजवंशीको सम्झनामा पाँच लाखको अक्षय कोष स्थापना


  •    संवाददाता/ आइतबार, फागुन १४, २०७९  

  • तत्कालीन समयमा माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत खतियासिंह राजवंशीको परिवारले दुर्गा माविमा पाँच लाखको अक्षय कोष स्थापना गरेका छन् ।

    आफ्ना बुवाको संझनामा बिर्तामोड ९ स्थित दुर्गा माविका अति विपन्न जेहेन्दार १÷१ जना छात्र–छात्रा र बिर्तामोड नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विद्यार्थी तथा विद्यालयप्रति समर्पित २ जना उत्कृष्ट शिक्षकहरुलाई अक्षय कोषको व्याजबाट नगदसहित सम्मान गर्ने उद्धेश्यले स्व.खतियासिह राजवंशी स्मृति अक्षय कोष स्थापना गरिएको स्व. खतियासिंह राजवंशीका छोरा संजय राजवंशीले बताए । अक्षय कोषको संस्थापक दाता स्व. राजवंशीकी श्रीमती शारदा (राधिका) खड्का राजवंशी रहेकी छन् । दाता शारदा, विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षको संयुक्त दस्तखतमा अक्षय कोष सञ्चालन हुनेगरी संझौता गरिएको विद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्णप्रसाद पाठकले बताए । स्व. राजवंशीका श्रीमती शारदा ,छोराछोरीहरु प्रेमा, वन्दना, विजय, सञ्जय, चेतना, निरु र अजय राजवंशी रहेका छन् ।

    Advertisement

    बिर्तामोड ७ निवासी राजवंशीलाई माओवादी कार्यकर्ताहरुले २०६० साल भदौ ३१ गते गरामनी बजारमा गोली प्रहार गरेका थिए । उनको उपचारका क्रममा काठमाडौंको बिर अस्पतालमा असोज ४ गते मृत्यु भएको थियो । राष्ट्रिय अनुसन्धान क्षेत्रीय कार्यालय धरानमा कार्यरत राजवंशी बिदामा घर आएका बेला माओवादीहरुले गोली हानेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.