• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दूधेमा तेस्रो कर्णबहादुर स्मृति भेट्रान कप २०७९ हुने


  •    विवेक मिश्र/ शनिबार, फागुन १३, २०७९  

  • झापाकाे शिवसताक्षी नगरपालिक स्थित दूधेमा तेस्रो कर्णबहादुर स्मृति भेट्रान कप २०७९ हुने भएको छ ।

    शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा रहेकाे दूधे रंगशालामा फाल्गुन १५ गतेदेखि २२ गतेसम्म तेस्रो कर्णबहादुर स्मृति भेट्रान कप हुने भएको छ । बिजेताले १ लाख १ हजार, उपबिजेताले ५१ हजार साथै ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने आयाेजक जनाएकाे छ।

    Advertisement

    प्रतियोगितालाई पदम तामाङ्गले प्रायोजन गरेका छन् भने सह प्रयोजकमा हङकङर कतार ग्रुप रहेको छ ।
    प्रतियोगितामा हाम्रो इटहरी भेट्रान क्लब , तरहरा भेट्रान क्लब, भरोल भेट्रान क्लब , उर्लाबारी भेट्रान क्लब , हाम्रो धरान भेट्रान क्लब , सुरुङ्गा भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब र आयोजक दुधे भेट्रान क्लब गरी जम्मा ८ टिमले सहभागीता जनाउने छन ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.