• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसत्ताक्षीकाे राष्ट्रिय रमणीयमा अध्ययनरत तीन विद्यार्थीले चार पाङ्ग्रे गाडी बनाए


  •    संवाददाता/ शनिबार, माघ १४, २०७९  

  • झापा शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीयमा अध्ययनरत तीन विद्यार्थीले चार पाङ्ग्रे गाडी निर्माण गरेका छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ का कक्षा ७ मा अध्ययनरत निशान्त शंकर, सन्देश बराल र प्रसन्न दवाडीले गाडी निर्माण गरी आज दूधेकोसडकमा गाडी कुदाएर देखाएका छन् ।

    उनीहरुले स्थानीय बस्नेत गृल उद्योगमा पुराना सामाग्री जोडेर उक्त गाडी निर्माण गरेका हुन् । ४ जनासम्म सवार गर्न सक्ने गाडीको आज सडकमा कुदाएर देखाएका छन् । उनीहरुले माघ १७ गते आफु अध्ययन गरेको विद्यालयको वार्षिकोत्सवको अवसर पारेर उक्त गाडी सार्वजनिक गर्ने योजना गरेको निशान शंकरले जानकारी दिए ।

    Advertisement

    गाडी निर्माण गर्न करीब १ लाख ५० हजार लागत खर्च भइसकेको उनले बताए । हामीले गाडी निर्माण गर्न ३ महिना लागेको छ । अहिलेसम्म गाडी गुड्न सक्ने बनाएका छौं । अझै धेरै काम गर्न बाँकी रहेको संखरले जानकारी दिए ।

    Advertisement

    शिवसताक्षी नगरपालिका वा अन्य कुनै निकायहरुले हामीलाई सहयोग गरे रामै्र गाडी बनाउन सकिने समेत उनले बताए । बस्नेत गृलका सञ्चालक डम्बर बस्नेतले भाईहरुको गाडी निर्माण गर्न रहर गरेकाले यसमा लाग्ने सामाग्री जुटाउन र निर्माण गर्न सहयोग गरेको जानकारी दिए ।

    गाडीमा लाग्ने चक्का खरिदका लागि सहयोग गरेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका पूर्व प्र.अ. कालीप्रसाद रिजालले बताए । विद्यार्थी भाईहरुको उत्साह र उनीहरुले गर्न खोजेको कामका लागि गाडी निर्माण गर्दा लाग्ने ४ वटा पाङ्ग्रा मैले खरिद गरिदिएको हुँ । उनले भने, सामुदायिक विद्यालयहरुमा पनि यस्ता प्रतिभावान् विद्यार्थीहरु हुन्छन् भन्ने यो ज्वलन्त उदाहरण हो ।

    गाडीमा ४ वटा व्याट्री र मोटर जडान गरी बनाएको छ । निमार्ण सामाग्री बोक्ने हाते ट्रलीको पाङ्ग्रा लगाएर उक्त गाडी निर्माण गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.