• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सामाजिक क्षेत्रमा सकृय साँवा,११ बालबालिकाको अभिभावकत्व ग्रहण


  •    संवाददाता/ सोमबार, माघ ०९, २०७९  

  • प्रतिनिधि सभा सदस्य एल.पि. साँवा लिम्बुले सामाजिक क्षेत्रमा थप सकृयता बढाएका छन्।

    दोस्रो कार्यकालका लागि झापा क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद साँवाले विद्यार्थी भर्ना अभियान अन्तर्गत कमजोर आर्थिक अवस्थाका बालबालिकाकाे अध्ययनका लागि विद्यालय पोशाक, शैक्षिक सामग्री समेतको जिम्मा लिँदै विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।सांसद साँवाले कमजोर आर्थिक अवस्थामा रहेका अभिभावकका ११ बालबालिकाको विद्यालय पोशाक, शैक्षिक सामग्रीको जिम्मा लिएर उनीहरुलाई विद्यालयमा अध्ययन गर्ने स्थीतीको सृजना गरेका हुन्।

    Advertisement

    सांसद साँवाले झापामा डिल्लीराज माविका ५ जना सुस्मिता माझी , गौरव माझी ,तापश उराउ,आनन्द माझी र प्रदीप माझीको जिम्मेवारी लिएका छन् भने त्रिभुवन आधारभुत विद्यालयका ६ जना ओमन कुमार कोच,दिपेश कोच ,प्रिन्सका कहाँर ,जैचन माझी,निकिता कोच र सरिता हाँस्दाको शैक्षिक खर्चको जिम्मेवारी बहन गरेका छन् ।

    Advertisement

    उनले आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिकाले विद्यालयमा भर्ना हुन नपाउनु अत्यन्त दु:खत भएको बताउँदै आफूले विद्यालय तहको पढाईमा लाग्ने सम्पूर्ण खर्च ब्यहोरेर भएपनि बालबालिकाको पढ्न पाउनुपर्ने अधिकारलाई सम्बोधन गरेको बताए ।

    सामुदायिक विद्यार्थीका लागि पाठ्यपुस्तक सरकारले उपलब्ध गराउने र शुल्क समेत नलाग्ने भएपनि अध्ययनका क्रममा चाहिने अन्य शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक समेतको अभाव महसुस गर्नु नपरोस् भनेर सांसद साँवाले विद्यालय तहको पठनपाठन पूरा हुञ्जेल आवश्यक पर्ने सम्पूर्ण खर्च आफ्नो तर्फबाट उपलब्ध गराउने बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.