• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

छैटौं स्थापना दिवसको अवसरमा न्यूटन्स् बाल क्लको चेतना मुलक कार्यक्रम


  •    संवाददाता/ आइतबार, पुष १७, २०७९  

  • झापा । न्यूटन्स् बाल क्लबको छैटौं स्थापना दिवस रचनात्मक कार्यक्रम गरि मनाईएको छ ।

    बिर्तामोड ५ स्थित एजुकेशन न्यूटन्स् एकेडेमीमा रहेको बाल क्लबले स्थापनाको अवसरमा सरसफाइ सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरि मनाएको फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन् ।
    क्लबले इलाका प्रहरी कार्यालय अनारनी ,मोहनमाया माध्यमिक बिद्यालयलाई १/१ थान र कनकाई आर्यघाट लाई २ थान डस्बिन हस्तान्तरण गरेको छ ।

    Advertisement

    बिद्यालयको सहयोग र क्लबका पदाधिकारीको सहकार्यमा कार्यक्रम गर्न सफल भएको क्लब अध्यक्ष अर्पणा लोहनीले बताइन् ।

    Advertisement

    बालबालिकाको अतिरिक्त क्रियाकलाप लाई सघाउँ पुर्याउन र सामाजिक उत्तरदायित्व निर्बाह गर्न चेतना मुलक कार्यक्रम गर्दै स्थापना दिवस मनाईएको प्रधानाध्यापक देबेन्द हुँमागाईले बताए ।
    बालबालिकालाई सामाजिक गतिविधिमा सहभागी गराउदै असल नागरिक बनाउन घर-परिवार र बिद्यालयको महत्त्वपूर्ण भुमिका हुने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुगम बहादुर कुँवरले बताए । सोही अवसरमा प्रहरी कार्यालयको अवलोकन समेत बालबालिकाले गरेका थिए।

    बाल क्लबले विभिन्न समयमा सामाजिक ,शैक्षिक गतिविधि गर्दै आएको छ। बिर्तामोड नगरपालिकामा रहेका बिद्यालयमा आधारित ७५ वटा बिद्यालय मध्ये न्यूटन्स् बाल क्लबले रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

    कार्यक्रममा बिद्यालयका को-अर्डिनेटर परासर दाहाल ,फोकल पर्सन शिवाकोटी सहित ५० जना बालबालिकाको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.