• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको दोस्रो नगर परिषद सम्पन्न


  •    संवाददाता/ शुक्रबार, पुष ०१, २०७९  

  • बिर्तामोड १ पौष । नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको दोस्रो नगर परिषद सम्पन्न भएको छ ।
    नगर समिति अध्यक्ष उमानाथ भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा ६ जना सदस्यलाई आजिवन सदस्यता बिरतण गरिएको थियो ।

    बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले संगठनले कृयाशिल रुपमा काम गरेको र शिक्षकका समस्यालाई सम्बोधन गर्न सफल भएको बताए । उनले शैक्षिक गतिविधिमा संगठनले स्थानीय सरकार संग समन्वय गर्दै गुणस्तरीय शिक्षामा जोड दिएको बताए ।

    कोषाध्यक्ष मेदनी प्रसाद उप्रेती द्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा संगठनका पुर्व जिल्ला अध्यक्ष कृष्ण प्रसाद अधिकारी ,मेचीनगर अध्यक्ष रुद्र प्रसाद संग्रौला ,पेशागत माहासंघ उपाध्यक्ष उमानाथ प्याकुरेल लगायतले शुभकामना राखेका थिए ।

    Advertisement

    जिल्ला अध्यक्ष द्रोण बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शिक्षक संगठनमा आबद्ध बद्रीकुमार घिसिङ ,योगेन्द्रमणि दाहाल ,उमानाथ भण्डारी ,लक्ष्मण दाहाल ,दलबहादुर खड्का लाई आजिवन सदस्यको प्रमाणपत्र समेत बितरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

    बिर्तामोड नगरपालिका भित्रका १८ वटा सामुदायिक बिद्यालयमा अध्यापनरत ३ सय ६५ जना शिक्षक मध्ये १ सय ४४ जना संगठनमा आवद्ध रहेका छन् । कार्यक्रमको संचालन सचिब गोबिन्द प्रसाद न्यौपानेले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.