• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रधानाध्यापकको जन्मदिनमा बाल क्लबलाईसहयोग


  •    संवाददाता/ आइतबार, मङि्सर २५, २०७९  

  • मंसिर झापा । जन्मदिनको अवसरमा मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेर बहादुर श्रेष्ठले बाल क्लबलाई सहयोग गरेका छन् ।
    बिर्तामोड २ चारपाने स्थित मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक श्रेष्ठले स्थानीय सरकार बाट प्राप्त भएको मासिक भत्ता बापतको रकम बिद्यालयमा रहेको बाल क्लबलाई हस्तान्तरण गर्दै आफ्नो जन्मदिन मनाएको फोकल पर्सन ममता राजबंशीले जानकारी दिइन् ।
    वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले कार्यक्रम बारे प्रष्ट पारेका थिए ।
    वडाध्यक्ष पौडेलले बालबालिकाका लागि गरिने लगानी सयौं पुस्तालाई हुने र यो देशको भबिस्य निर्माणमा महत्त्वपूर्ण योगदान हुने भएकाले बालबालिकामा लगानी गर्न आग्रह गरे उनले सो क्लबलाई संचालनका लागि ५ हजार सहयोग गरेका गर्दै आगामी बर्ष बाट बार्षिक १० हजार वडा बाट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै क्लबका पदाधिकारी,फोकल पर्सन र संरक्षकलाई ब्याज समेत बितरण गरिएको थियो ।

    कार्यक्रममा वडा सदस्य ओम नाथ गौतम एकता स्पोर्टिङ क्लबका सचिब लक्ष्मी प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
    बाल क्लब अध्यक्ष पुनम अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको संचालन फोकल पर्सन राजबंशीले गरेकी थिइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.