झापा १८ । न्यूटन्स् एजुकेशन एकेडेमीका संस्थापक हरि कुमार प्रसाईं निधन भएको छ।
बिर्तामोड ५ का प्रसाई लामो समय देखि अस्वस्थ रहेका थिए । उपचारका क्रममा आज बिहान अमेरिकामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईले झापामा शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
Advertisement







